
काठमाडौँ, १ जेठ । चन्द्रागिरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय सशस्त्रका युवा नेपालगञ्जबाट आएका खुलासा भएको छ । उनी विदामा स्थायी घर नेपालगञ्ज गएका स्रोतले जनाएको छ ।
ति युवक यसअघि संक्रमण भेटिएकी २५ वर्षीया युवतीसँगै गाडीमा काठमाडौँ आएको सशस्त्र स्रोतले जनाएको छ । यद्यपि उनी ड्यूटीमा नगइ स्वास्थ्य परीक्षण गरेका हुन् ।
उनको अन्य कर्मचारीसँग भेटघाट नभएको जनाइएको छ ।















प्रतिक्रिया