
-एसपी उप्रेती
बिर्तामोड, २१ वैशाख । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यही चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनले देशका शहरहरु सुनसान छन् ।
त्यस्तै, झापाको उदाउँदो व्यापारिक केन्द्र बनिरहेको बिर्तामोडमा पनि लकडाउनको पूर्ण पालना भइरहेको देखिन्छ । यहाँ सुरक्षा व्यवस्थादेखि स्थानीय आफैँ पनि सजग र सचेत रहेका छन् ।
हेर्नुहोस् भिडियो :















प्रतिक्रिया