४ कार्तिक २०८३, बुधबार

लकडाउन वैशाख २५ गतेसम्म बढाउने सरकारको निर्णय

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ वैशाख । सरकारले लकडाउन वैशाख २५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आइतबार ५ बजे बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन लम्ब्याउने निर्णय गरेको हो ।