३० आश्विन २०८३, शुक्रबार

कुवेतमा थप २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । कुवेतमा थप दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै खाडी मुलुक कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ११ पुगेको छ ।

कुवेतमा कोरोना भाइरसबाट १ हजार २ सय ३४ संक्रमित छन् ।