
काठमाडौं, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समा छलफल गर्दै छन् ।
मुख्यमन्त्रीहरुसँग समसामायिक विषयमा छलफल हुने बताइएको छ ।
कोरोना रोकथामका लागि भइरहेको तयारी र आगामी रणनीतिबारे छलफल गर्न मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले भिडिओ कन्फरेन्स गर्न लाग्नुभएको होु प्रधानमन्त्रीका प्रेस सल्लाहका सुर्य थापाले जानकारी दिए ।











प्रतिक्रिया