३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा कोरोनाबाट थप एक नेपालीको मृत्यु, मृतक संख्या पाँच पुग्यो

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । अमेरिकामा कोरोना संक्रमणबाट अर्का एक जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको न्यूयोर्कको ज्याक्सनहाइटमा बस्ने ४७ बर्षीय राजकुमार थापाको कोरोना संक्रमणका कारण निधन भएको हो । गत मार्च १९ मा उनलाई कोरोना संक्रमण पुष्टी भएपछि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

न्यूयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालबाट नर्थ सेन्ट्रल ब्रोक्स अस्पतालमा ट्रान्सफर गरिएका उनको निधन भएको एल्महस्र्ट अस्पतालले पुष्टी गरेको छ ।

न्यूयोर्कका मृत्यु हुने थापा पाँचौं नेपाली हुन् ।