बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोना आशंकामा वीर अस्पतालमा उपचाररत युवतीको मृत्यु

दैनिक नेपाल २०७६ चैत १७ गते १४:५४

काठमाडौं, १७ चैत ।  कोरोना संक्रमणको आशंकामा वीर अस्पतालमा उपचाररत एक युवतीको मृत्यु भएको छ । बेहोस भएको अवस्थामा उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।

चन्द्रागिरी नगरपालिका १५ कि उनि यहि हप्ता भारतबाट नेपाल आएको बताइएको छ ।

उनलाई कोरोनासंग मिल्दो लक्षण देखिएका अस्पतालले जनाएको छ । उनको नमुना टेकु ल्याबमा पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित