८ मंसिर २०८३, मंगलबार

आइतबार बिहानै २ सय जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत ।  सरकारले लागु गरेको लकडाउनको उल्लंघन गरेको आरोपमा आइतबार बिहानै प्रहरीले २ सय जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार उपत्यकामा लकडाउनु उल्लघंन गर्ने करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले आजबाट लकडाउनको उल्लंघन गर्नेलाई २ घण्टा नियन्त्रणमा राखेर सचेत गराएर मात्रै छाडिने बताएको छ ।

सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोेना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा गरेको छ ।