३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमणले लण्डनमा अर्का एक नेपालीको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ चैत । कोरोना भाइरस संक्रमणबाट लण्डनमा पुनः एक नेपालीको मृत्यु भएको छ ।

४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार मृत्यु भएको थियो भने अस्पतालले वुधबार उनमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

गतसाता पनि लण्डनमै ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।