८ मंसिर २०८३, मंगलबार

अर्घाखाँचीमा दुईमा कारोना आशंका, बुटवल रिफर

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १२ चैत । अर्घाखाँचीमा दुई व्यक्तिमा कोरोना भाइरसको सम्भावित लक्षण देखिएको छ । अहिले उनीहरु लाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ ।

रिफर हुनेमा शीतगंगा नगरपालिकाको सितापुरका २४ वर्षीय युवा र मालारानी गाउँपालिका खनका १९ वर्षीय एक युवक रहेका छन् ।

६ दिनअघि भारतबाट आएका उनीहरु गाउँमा बिरामी भएका थिए ।