८ मंसिर २०८३, मंगलबार

सेलपेद्वारा रकम स्थानान्तरण सेवा निशुल्क

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि को सेलपे सेवाले रकम स्थानान्तरण सेवा निशुल्क उपलब्ध गराउने भएको छ ।

विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसले निम्ताएको स्थितिलाई मध्यनजर गर्दै भिडभाड कम र ग्राहकलाई सहज बनाउने हेतुुले चैत देखि बैशाख १८ गतेसम्मलाई सेवा निशुल्क गरेको हो ।