८ मंसिर २०८३, मंगलबार

स्वास्थ्यमन्त्री ढकालद्वारा आकस्मिक पत्रकार सम्मेलन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् । मन्त्री ढकालले विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको पछिल्लो अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मलेन बोलाएका हुन् ।

सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न आग्रह गरेको छ । आजैदेखि दुबै छिमेकका सीमाहरु बन्द गरिएका छन् ।

स्वास्थ्यमन्त्री ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका कदमबारे पनि जानकारी गराउने बताइएको छ ।

१२ बजे बोलाइएको पत्रकार सम्मेलन अहिले चलिरहेको छ ।