८ मंसिर २०८३, मंगलबार

कोरोना संक्रमण उपचारमा छात्रवृत्तिमा पढेकालाई खटाउन सरकारको निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम बढेपछि सरकारले थप सतर्कता अपनाउँदै आवश्यक स्वास्थ्य जनशक्ति सरकारी कोटाको छात्रवृत्तिमा पढेकालाई खटाउन निर्देशन दिएको छ ।

प्रादेशिक सरकारलाई पत्र लेख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ठाउँमा जनशक्तिका रुपमा सरकारी छात्रवृत्तिमा अध्ययन गर्ने एमबीबीएस, एमडी, एमएसलाई खटाउन निर्देशन दिएको हो ।

सातै प्रदेश सरकारलाई पत्र लेखी मन्त्रालयले उक्त निर्देशन दिएको हो ।