काठमाडौं, ९ चैत । कैलालीमा तामाको बट्टा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका ४ फूलवस्तीमा विस्फोट हुँदा ३५ वर्षका नरबहादुर विकको मृत्यु भएको हो।
विकले तामाको बट्टा पगाल्न खोज्दा पड्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया