८ मंसिर २०८३, मंगलबार

कोरोना भाइरसका कारण एक नेपाली ‘गोर्खाली’को मृत्यु

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । नेपाली एक गोर्खाली भूतपूर्व सैनिकको कोरोना भाइरस संक्रमणले मृत्यु भएको छ । बेलायतको लन्डनमा बस्दै आएका लीलाबहादुर राईको मृत्यु भएको हो ।

लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय राईको मृत्यु भएको जनाइएको छ । संखुवासभा खाँदबारी–१० स्थायी घर भएका राईको गत मंगलबार नै मृत्यु भएको विवरणमा उल्लेख छन् ।