८ मंसिर २०८३, मंगलबार

भारतबाट आएका दुई नेपाली कोरोना आशंकामा अस्पताल भर्ना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ८ चैत ।  भारतबाट गड्डाचौकी नाका भएर नेपाल आएका दुई व्यक्तिमा कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य जाँचका क्रममा उनिहरुमा सय भन्दा उच्च ज्वरो देखिएकाले महाकाली अञ्चल अस्पताल भर्ना गरिरएको हो ।

विश्वभर नै कोरोनाको महामारी फैलिएपछि सीमा नाका भएर नेपाल फर्कने नेपालीको नाका भिड लागेको छ ।

सीमा नाकामा नेपाल आउनेलाई स्वास्थ्य जाँच गरेर मात्रै पठाउने गरिएको छ ।