
काठमाडाैं, ८ चैत । कोरोना भाइरस रोकथाम उच्चस्तरीय समितिको बैठक साँझ पाँच बजे बस्दै छ ।
बैठकमा कारोना भाइरसको जोखीम र न्युनिकरणका लागि थप उपाय अबलम्बन गर्ने विषयका थप छलफल हुने बताइएको छ ।
बैठकमा आगामी दिनमा महामारी न्युनिकरणका लागि चालिएका कदम पर्याप्त भए नभएको र कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत हुनेछ ।
सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो।











प्रतिक्रिया