
काठमाडौं, ८ चैत । भारतबाट मुलुक फर्किएका तीन जनालाई कैलालीमा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरूलाई फर्किने क्रममा चेकजाँच गर्दा त्यस्तो आशंका भएपछि सेती अञ्चल अस्पतालको आइसोलेशनमा राखिएको छ ।
ति विरामीको खकारलगायतका नमूना संकलन गरी कोरोना भए नभएको परिक्षणका लागि टेकु ल्याइएको छ । सोमबार रिपोर्ट आएपछि उनीहरुको स्वास्थ्यबारे प्रस्ट हुने जनाइएको छ ।











प्रतिक्रिया