८ मंसिर २०८३, मंगलबार

कोरोनाको शंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशीलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

उनिहरु अमेरिका र स्कटल्याण्डका नागरिक हुन् । भर्ना भएकामध्ये चारजना आइसोलेसनमा र एकजनालाई आइसियूमा उपचार भइरहेको छ ।

उनिहरुको आज बेलुकासम्म परीक्षण नतिजा आउने अस्पतालले जनाएको छ ।