
कास्की, ५ चैत । पोखरामा एक अमेरिकी नागरिकको मृत्यु भएको छ।
पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा मार्क स्कोलेफेल्डको मृत अवस्थामा फेला परेका कास्की प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक मार्कको शव पोष्ट मार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।
मृतक मार्कको पासपोर्ट नम्बर ५९५६२४७१२ रहेको छ।











प्रतिक्रिया