
काठमाडौं, ५ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ ।
पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिउँसो ४ बजेका लागि सचिवलाय बैठक बोलाएका हुन् ।
आजको बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समय विश्वभर नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रका लागि कस्तो बाटो अवलम्बन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ ।











प्रतिक्रिया