काठमाडौं, २ चैत । प्रधानमन्त्री केपी ओली आइतबार स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल जाँदै छन् ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका थिए । उनी बालुवाटारमा आराम गरिरहेका थिए ।
उनी फलोअप स्वास्थ्य परीक्षणका लागि आइतबार त्रिवि अस्पताल जाने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ ।











प्रतिक्रिया