
काठमाडौं, ३० फागुन । चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको छ ।
कोरोनासंग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि उक्त व्यक्तिलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।
उनको नमुना संकलन गरेर काठमाडौं पठाउने तयारी भइरहेको अस्पतालले जानकारी दिएको छ ।











प्रतिक्रिया