८ मंसिर २०८३, मंगलबार

विप्लव जिल्ला इन्चार्ज पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २९ फागुन ।   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका उदयपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।

उदयपुर उदयपुरगढी ४ का जितबहादुर पुलामी मगरलाई बिहीबार बिहान पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ।

उनको साथबाट तीन थान मोबइललगायत विप्लव समूहका विभिन्न दस्तावेज बरामद गरिएको प्रहरीले जनाएको छ।