काठमाडौं, २८ फागुन । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बम विष्फोट भएको छ ।
बुधबार बिहान करीव साढे सात बजेको आसपासमा बास्कोटाको घरको गुटमा बम विष्फोट भएको हो । प्रत्यक्षदर्शी स्थानीयका अनुसार विष्फोटबाट बास्कोटाको घरको गेट क्षति पुगेको छ ।
आसपासको घरका सिसा समेत फुटेको छ । बाँकी केही समयपछि…











प्रतिक्रिया