८ मंसिर २०८३, मंगलबार

गोरखा जीप दुर्घटना : घाइते चारजनालाई हेलीकोप्टरबाट काठमाडौं ल्याइयोे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, २७ फागुन ।   गोरखाको सौरपानीमा मंगलबार बिहान जीप दुर्घटनामा गम्भिर घाइते चार जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

गम्भीर घाइते भएकी बिमला गुरुङ, रमा गुरुङ, क्षेत्रकुमारी गुरुङ र सुकमाया गुरुङलाई माउण्टेन एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित ग्रिनसिटी हस्पिटल ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

बारपाक सुलीकोटबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान छहरेखोलाको भीरबाट खसेको थियो ।