काठमाडाैं, २६ फागुन । सोमबार देशैभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसोतिर भने देशको पूर्वी पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ।
यसबाहेक सबै ठाउँमा दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया