६ कार्तिक २०८३, शुक्रबार

आइतबार नेपाली बजारमा सुनको भाउ यथावत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ फागुन ।   साताको पहिलो दिन आज आइतवार सुनको मुल्य यथावत रहेको ।

आज सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने ,तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदी पनि यथावत रहि प्रतितोला ८ सय ९० रुपैयामा कारोबार भइरहेको जनाएको छ ।