
सिरहा, २४ फागुन । आगामी चैत ६ गतेबाट सुरु हुने एसईई परीक्षामा सिरहाबाट दश हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।
जिल्लाका ७६ सामुदायिक र ६५ संस्थागत विद्यालय गरी एक सय ४१ विद्यालयबाट ९ हजार ८ सय २१ जना सहभागी हुने शिक्षा विकास समन्वय इकाई सिरहाले जनाएको छ ।
परीक्षाको लागि ३९ वटा परीक्षा केन्द्र तोकिएको छ ।











प्रतिक्रिया