८ मंसिर २०८३, मंगलबार

डोटीमा सातौँ पटक हिमपात

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डोटी, २४ फागुन ।  डोटीमा साताैँ पटक हिमपात भएको छ । जिल्ला सदरमुकाम नजिकै बाक्लो हिमपात भएको हो ।

डोटीसहित यहाँका अन्य पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम तथा डडेल्धुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा मात्रै कम्तीमापनि दुई फिट हिमपात भएको छ । हिमपात भएसंगै जनजीवन प्रभावित भएको छ ।

कृषकमा भने हिमपात भएसंगै बाली सप्रनेमा खुशी भएका छन् ।