८ मंसिर २०८३, मंगलबार

वरिष्ठ नेता नेपाल र भारतीय राजदुत क्वात्राबीच भेटवार्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न बिहान राजदूत क्वात्रा नेपाल निवास पुगेका थिए । भेटवार्तामा समसामायिक विषयमा छलफल भएको बताइएको छ ।

वरिष्ठ नेता नेपालको आज जन्मदिन पनि रहेकोले राजदूत क्वात्राले नेता नेपाललाई जन्मदिनको शुभकामना समेत दिएका छन् ।