८ मंसिर २०८३, मंगलबार

बलात्कार आरोप लागेका सांसद रावलद्वारा प्रहरीमा आत्मसर्मपण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २२ फागुन ।  बलात्कार आरोप लागेका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सासंद अक्कलबहादुर रावलले प्रहरीका आत्मसर्मपण गरेका छन् ।

एक महिलाले रावले आफूलाई बलात्कार गरेको भनेर उजुरी दिएपछि प्रहरीले रावलको खोजि गरिरहको थियो ।

रावल बुधबार आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।