८ मंसिर २०८३, मंगलबार

अज्ञात समूहद्वारा गाडी र डोजरमा आगजनी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २२ फागुन । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा अज्ञात समूहले दुई वटा डोजर एउटा गाडीमा आगजनी भएको छ । गएराति दुईवटा डोजर र एउटा स्कारपियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

हुलाकी मार्ग निर्माण गर्ने जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको ती सामग्रीमा गएराति आगलागी भएको सुन्दरडाँडा प्रहरी कार्यालयले जनाएको छ ।

आगो किन र कस्ले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।