
काठमाडौं, २० फागुन । प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका २ सानेपामा बा १ ख ६९५२ नम्बरको बस चेकजाँचका क्रममा घुस दिन खोजेपछि बसका चालक विरधन राई र सहचालक नविन राई पक्राउ परेका हुन् ।
कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई पाँचसय घुुस दिन खोजेपछि उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया