शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘समाज रत्न’ पुरस्कारबाट सापकोटा सम्मानित

दैनिक नेपाल २०७६ फागुन २० गते १३:३८

सिलगढी, २० फागुन ।   भारतीय नेपाली समाजका उद्यमी, भाषा प्रेमी मीमलाख सापकोटा ‘समाज रत्न’ पुरस्कारबाट सम्मानित भएका छन् ।

आइतबार सिलगढीको देवकोटा संघमा खरसाङको विष्णुमाया फाउन्डेसनद्वारा सापकोटालाई सम्मानित गरिएको हो ।

कार्यक्रममा ‘मीमलाल सापकोटा अभिनन्दन ग्रन्थ’ अनि ‘कर्मयोगी मीमलाल सापकोटा ग्रन्थ’ विविधत् लोकार्पण पनि गरियो।

सिलगढीका बासिन्दा रहेका मीमलाल सापकोटा नेपाली भाषा आन्दोलनका एकजना संग्रामी पनि हुन ।

प्रतिक्रिया
सम्बन्धित