
पाल्पा, २० फागुन । पाल्पाको तानसेन हार्थोक सडक खण्डमा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टिपर चालक नवलपरासी सुनवल घर भएका मधु मगर रहेका छन् । ढुङ्गा लिन तानसेनबाट सर्देवा जाँदै गरेको लु २ ख १८५४ नम्बको टिप्पर दुर्घटनामा परेको हो ।
टिप्पर सडकदेखि झण्डै तीन सय मिटर तल खसेर दुर्घटनाग्रत भएको हो ।











प्रतिक्रिया