
काठमाडौं, २० फागुन । कोरोना भाइरस कोभिड १९ को आशंकामा अस्पताल भर्ना भएका चार जनामा कोरोना नभएको पुष्टि भएको छ ।
आइतबार कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपछि चार जान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । उनिहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
चीनबाट एकजना र कोरियाबाट चार जना आएकामा उनिहरुलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।











प्रतिक्रिया