
लमजुङ, २० फागुन । लमजुङको न्यादी जलविद्युत आयोजनामा काम गर्नै चिनियाँ कामदार गाउँ आएपछि लमजुङ मस्र्याङ्दी गाउँपालिकाका स्थानीयमा त्रास फैलिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै सोझै लमजुङ आएपछि स्थानीय त्रसित भएका हुन् ।
निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा ३८ चिनियाँ आयोजनास्थल पुगेका हुन्।
चिनियाँ चीनको गोन्झाउ प्रान्तबाट बुधबार राती नेपाल आएका हुन्।











प्रतिक्रिया