
काठमाडौं, १८ फागुन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा आइतबार काठमाडौं आइपुगेका छन् ।
भारतका लागि फ्रान्समा राजदूतको कार्यभार सम्हालीसकेका उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि नियुक्त गरेका थिए ।
नेपालमा मन्जिभसिंह पुरीको कार्यकाल सकिएपछि क्वात्रालाई नेपाल खटाइएको हो ।











प्रतिक्रिया