८ मंसिर २०८३, मंगलबार

प्रतिनिधिसभाको बैठक आज बस्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन ।   प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।

यसअघि १५ गते बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा सरकराले जवाफ दिनुपर्ने माग राखेका थिए ।

विपक्षी दलका सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।