८ मंसिर २०८३, मंगलबार

करेन्ट लागेर दुई जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, १७ फागुन ।  मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

उर्लाबारीस्थित जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा २१ वर्षीय अर्जुन नेपालीको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनबर्षी नगरपालिका ७ मा पानी तान्ने मोटरबाट करेन्ट लागेर ३५ वर्षीय सन्तोष मुखियाको मृत्यु भएको हो ।