
काठमाडौं, १७ फागुन । शनिबार देशको पहाडि भूभागका केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेका मौसव पूर्वानुमान महाशाखाल जनाएको छ ।
उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको बताइएको छ ।
पश्चिमी वायुको प्रभावले पश्चिमका धेरै तथा मध्य र पूर्वका थोरै पहाडी भेगमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।











प्रतिक्रिया