
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनाली सवार कार विहीबार विहान महोत्तरीमा दुर्घटना भएको छ ।
मैनालीको अवस्था गम्भिर रहेको छ । बर्दिबासस्थित जनसेवा अस्पतालमा उनको उपचार भइरहेको छ ।
महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली सवार बा४च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।











प्रतिक्रिया