काठमाडौं, १३ फागुन । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाण्डौको टोखामा एक जनाको मृत्यु भएको छ ।
ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया