८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १३ फागुन । प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउ‍ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साेमबार कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरूलाई पोखरा एयरपोर्ट नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा समाजवादी निकट विद्यार्थी नेत्र चापागाईंसहित ४ जना र २ जना नेविसंघ समर्थित छन् ।

प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आएका थिए ।