८ मंसिर २०८३, मंगलबार

त्रिशुलीका ट्रक खस्दा एकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ११ फागुन ।   त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बिखे थोकर रहेका छन् ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट आइतबार बिहानीपख ना ५ ख ३७७७ नम्बरको सिमेन्ट बोकेको ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा ज्यान गएको प्रहरीले जनाएको छ ।