
काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी भएको छ ।
शनिबार बस्ने बैठकमा नेकपा केन्द्रीय कमिटीले गठन गरेको बरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले एमसीसी सम्झौता संशोधन गर्नुपर्ने सुझावबारे छलफल हुनेछ ।
बैठकमा हालै अडियो प्रकरणका कारण विवादमा परी राजीनामा गरेका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाका प्रकरणमा पनि छलफल हुने बताइएको छ ।











प्रतिक्रिया