८ मंसिर २०८३, मंगलबार

विमानमा समस्या आएपछि श्री एयरलाइन्सको उडान रोकियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन ।  काठमाडौंबाट नेपालगञ्ज जाने तयारीमा रहेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि उडान स्थगन गरिएको छ ।

बिहान साढे आठ बजे उड्नका लागि इन्जिन स्टार्ट गरेपछि विमानमा समस्या आएको हो ।

कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन ।