१ कार्तिक २०८३, आइतबार

बसको ठक्करबाट बाटोमा खेलिरहेका बालकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । दोलखामा बसको ठक्करले एक बालकको निधन भएको छ । दोलखाको कालिञ्चोक गाँउपालिका ९ सुन्दरावतिमा बालक पुजन थामी साथीहरुसँग डोरी टाँगेर बाटोमा बसेका बेला यात्रुबाहक बसले ठक्कर दिएको थियो ।

निकै तेज गतिमा आएको बा ४ ख ५८०९ नम्बरको बसले थामीलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकलाई नियन्त्रण्मा लिई घटनाबारे थप अनुसन्धान पनि गरिरहेको प्रहरीले बताएको छ ।