९ मंसिर २०८३, बुधबार

सेनाले टुँडिखेलमा सेना दिवस मनाउँदै, विमानस्थलमा २ घण्टा उडान बन्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ९ फागुन ।   नेपाली सेनाले शुक्रबार विभिन्न कार्यक्रम गरी सेना दिवस मनाउँदैछ।

सेनाले टुँडिखेलमा शिवरात्रि तथा सेना दिवस मनाउँदै गर्दा आन्तरिक तथा बाह्य उडान प्रभावित हुने भएका छन्।

बिहान १०: ४० देखि १२:४० बजेसम्म दुई घन्टा हवाई सेवा प्रभावित हुने भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।